दफा २३
संस्थानको कोष
: (१) संस्थानको आफ्नो एउटा छुट्टै कोष रहनेछ । ऋण र अनुदान लगायत संस्थानले प्राप्त गर्ने सबै रकम सोही कोषमा जम्मा गरिनेछ र संस्थानको
तर्फबाट खर्च गर्नु पर्ने रकमहरू पनि सोही कोषबाट बेहोरिनेछ ।
(२) कोषको सबै रकम नेपाल राष्ट्र बैङ्कमा वा नेपाल सरकारले अनुमति दिएका अरू बैंकमा जम्मा गरिनेछ ।
(३) यस ऐन र यस ऐन अन्तर्गत बनेका नियम विनियमबाट अधिकृत कार्यहरूको निमित्त उचित ठहरिएको रकम खर्च गर्ने समितिलाई अधिकार हुनेछ ।